Tuesday, January 31, 2012

About Me

My Information
About My Family
                Family is the first way in our starting life. Family determined the human nature and other habits. If the family members are talented and understanding, it is affected by children mind and nature, So that family environment is first education children.
                At, first my parent is, Sam Bahadur Phakami and Jan Maya Phakami, I have got two brothers, their name is Bhim and Samir and I am Rudra. We have got three brothers but I have no any sister. I am 20 years old and Bhim 18 also Samir is 16 years old.  My Father is uneducated and mother is little educated, it means just simple matter read and write but not solve hard problems using by education. My two brothers are some educated because they are passed SLC with Second division B.S. 2067. I was passed SLC from my village B.S. 2062, I.A. Baglung B.S. 2065, B.A. B.S. 2069 Pokhara, now I am teaching computer Application course like Basic computer, Diploma computer, and Accounting Package, place of pokhara Nepal.  
                We have no more income; we have little income by agriculture. My parents are farmer own field. My two brother job holders the country of India doing field work. We have little family background.
My Village Banaun VDC

{बनौ गाउ को परिचय}
[INTERDUCTION OF OUR VILLAGE ]
सामान्यतया समुन्द्रि सतह देखि करिब करिब ,५०० मिटरको उचाइमा रहेको यो गाउ निकै रमाइलो मनमोहक सुन्दरताले भरपुर्न ठाउ हो। यहाको प्राय सबै भागमा मगर वस्तिले भरिएको भनै न्युन संख्यामा ब्राहामण तथा अन्य जातहरुको पनी बसोवा... रहेको छ। बिहान उठ्ने बितिकै हिमाल देख्न पाइयोस भनेजस्तै साच्चै विहानको मिरमरेसगै बेलुकिको सन्धाया नहुन्जेल आमुन्ने सामुन्य भयर धौलागिरि हिमाल अनी वर्षौ देखि काधमाकाध मिलाइ सहयात्रागरिरहेको कालिगन्डकी नदी सग लुकामारी गर्दागर्दै दिनहरु वितिरहेको थाहै हुदैन। माथिदेखि तल सम्मकेहि फराकिलो फाँटको रुपमा फैलिएको यो गाउ नौ वार्डमा विभाजित रहेको छ। भौगोलिक सुन्दरतामा निकै धनि यस ठाउमा, सुचना तथासंचारको अभावले गर्दा पर्यटन विकास भने न्युन मात्रामा वाहेक केहि प्रगतिहुन सकेको छैन। भौगोलिक रुपमा यस ठाउलाइ हेर्नेहो भने माथिल्लो तथा पुर्विभागमा गुरास तथा अन्य रुखहरुको घना जङगल भने गाउको भित्रीभागहरुमा पनि रुखविरुवाहरु रहेकोले झट्टहेर्दा सारै समाइलो लाग्दछ। वर्षभरिनै केहि गर्मि तथा धेरै जाडो हुने यस ठाउमा आलु, धान, मकै, केदो तथा फापर अधिक मात्रामा उत्पादन हुने गर्दछ।पठन पाठनको लागी दुइ ओटा वाल शिक्षा एक नि. मा. वि. तथा एक मा. वि. रहेको छ। शिक्षाको हिसावले हेर्ने हो भने 5/6 वर्ष पहिलोको तुलनामा यतिवेलाको अवस्थालाइ धेरै राम्रो मान्नु पर्दछ, हरेक वर्ष कक्षा दश पास गर्ने हरुको संख्या पनि धेरै नै रहेको छ। केहि वर्ष पहिले कक्षा एक देखि नै वाहिरको शिक्षक खोजेर कक्षा चलाउनु पर्ने वाध्यता रहेको थियो भने यति वेला कक्षा दश सम्मनै गाउकै स्थानिय शिक्षकहरु वाट पठन पाठन भइरहेको छ। भने केहि समय को अन्तरालमा 10+2 पनि खुल्ने योजना रहेको स्कुल व्यवस्थापन पक्ष वाट थाहा भयको छ। मलाइ लाग्दछ कि स्कुलको राम्रो व्यव्सथापनले पनी छोटो समयमै राम्रो उपलव्धि लिन सकोको हो।अनि हाल सालको तुलनामा एक ठुलै हस्पिटलको पनि योजना मिलेको ,मलाइ लग्दछ यो गाउ लाइ एती सम्म पुराउनु हुने [मामा ]श्री होम बहादुर पुर्जा ज्यु ले हाम्रो गाउलाई पहिलाको भन्दा राम्रो बेओस्थामा पहिचान गराउने कोसिस गर्नु भाको , यस गाउको आयस्रोतलाइ हेर्ने हो भने अधिकमात्रामा लोकल आलु उत्पादन हुन्छ। प्रत्येक वर्ष आलु लगभग यक कोरोड रुपैया देखिमाथी नै निर्यात हने गर्दछ यस कुरालाइ नया पत्रिका तथा केहि साष्ट्रिय दैनिकहरुले पनी छापोको थियो। जतिवेला आलु लगाउने समयहुन्छ पुरा जिल्लाकै मान्छेहरु आलुको विउकै लागि भयपनि यस गाविस मा छिर्ने गर्दछन। यसवाट पनि वनौ गा. वि. . को आय आर्जनमा ठुलो सहयोग पुराइ रहेको छ। साथै गाउमा उतापादन भयका कुनैपनि वस्तुहरु निर्यातको लागी साथै कुनै वस्तुहरु आयातको लागी मोटर वाटोको सुविधा रहेको छ। यसलेपनी यहाका मानिसहरुको दैनिक जिवनमा धेरै साहायता दिइ रहेको छ। गाउमा विजुली पानि तथा दैनिक उपभोग्य वस्तुहरुको खासै समस्या नरहेकोले पनी यसगाउका व्यक्तीहरु सुखमय जिवन विताइ रहेको अनुमान गर्न सकिन्छ साथै बजार आवोत जावोत को लागि गाउकै उच्ह इस्तरका ब्येक्ति हरुले महेन्द्र जीप किनेर बजार जान आउनको लागि सुबिधा जनक बनाएका छन् साथै एस गाउलाई देखि ओडा सम्म विभाजित गरिएको भने केहि समय मै यो ठाउँ मा देखि ओडा सम्म नै कच्ची रोड भए पनि सन्चालान गर्ने भएका छन्

Presented B: Chitra Phagami Magar 

Copy Right By : Rudra Pun Magar